नियम ७४
ऋणको रकम कट्टा गर्न सकिने
समितिले कुनै शेयरहोल्डरहरूलाई लाभांश बाँडदा सो शेयरहोल्डरबाट भुक्तानी म्यादको रकम वा अरू कुनै ऋणपत्रको रकम बा“की भए सो तिर्न कर्पोरेशनले निजलाई कुनै औपचारिक भुक्तानी म्याद पठाएको वा नपठाएको जे भए तापनि लाभांशबाट कट्टा गर्न सक्नेछ ।